Posted by: miss_ me May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
:) नमस्ते
ग्वाँचेको कथा त कस्तो सस्पेन्स गराउनेखाले रहेछ।भुत हो कि मान्छे हो कि बुझ्न सकिन त ।अन्तिम मा त डराउदै पढदै गरेकिम :) गौतमजीले भने जस्तै अलिक परिमार्जन सहित उता हजुरको बल्खुघरमा राख्नुहोला
******
पुन्टेदा हउरलै जति धन्याद दिए पुनि नपुग्नेभओ राउरो लाग्यो मलै । आज चै हउरलै आलोचनात्मक सम्मान दिन पर्यो तितो पिरो नमान्नु होला के रे नि पुन्टेदा

अनिखेरी त्यत्रो योगदान दे'र लास्टआँ चै के भन्या त तेस्तो ? लु त्यो लास्टाँ भुन्या कुरो हटाम्न मिल्दैन?
अणिखेरि हउरकी धोबिनिलै किन थोत्रो पुरानो लुगा चढाम त नि ।यसो हटिया जाने मेलोमेसो नि पर्नि भट्टिबड नि छुटकारामिल्ला केहि क्षण लै ।
हउरलै डलर पेसो जो चढाम के रे नि ।
Read Full Discussion Thread for this article