Posted by: Birkhe_Maila May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
मध्य दिनमै सपनि देखियो
जन्त आउँदा अप्सरा भेटियो
दाईको सासुरालि गाउँ
साली जति पछ्छयाउँछन
मैले कल्लाई माया लाउँ

बिहिबारे जदौ! यो बिर्खे माईलाको!!

पुन्टे बुडाsss.... एsss पुन्टे बुडाssss....पुन्टे बुडा होsssss...
हन बुडा अनपार कै गिद सुनायौ नि गाँठे!
एइ ताल हो भन्देखुन त यो बुडेसकालाँ नि रोदिआँ नाच्न गए भुने गोडा तिन-चारेक तरुनि बोकेर फर्कन बेर छैन बुडाले! अन्खेरुन तो गिदाँ जोर मादल बजाम्ने चाइँ को परो नि???
Read Full Discussion Thread for this article