Posted by: Nepal ko chora May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
बिहिबारे जदौ यो नेप्चे को। हरी सारै मज्जाको चौतारी बनएछौ। तिम्रा सन्तान ले चाडै डाडा काडा ढाकुन।
पून्ते दाइ को गीत को त के बयान गर्नु। हजार जिब्रा भएका शेशनाग, हजार डिङो भएका निश पाट, हजार बर्श टेकेका जिम्माल बुढा, हजार चिलिम तानेका राहुल ठुल्दाइ, हजार स्वोस्थनी बाचन गर्ने गालब, हजार चित्र बनाउने चित्रे,हजार गजल लेख्ने भौते गुरु ले त बर्णण गर्न सकेनन भने म तुच्छ नेप्चे ले के गर्न सकुला। जे होस गीत चाइ एकदम दामी छ।
:-)
Read Full Discussion Thread for this article