Posted by: chipledhunga May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
कलियुगका केटीको जोशमा हुन्न होश
उनकै छोरी तरुनी हामीलाई केको दोष
बिहिबारे जदौ यो बिर्खे माइला को
हरि, फेरी चौतारी छिनेछौ।  जतिवटा चौतारी छिन्छौ, तेस्को चौबर तिम्रा सन्तान हुन्।
पून्टे, त्यस्तो राम्रो गाउनेलाई मैले उपहार चढाए है।
 
Read Full Discussion Thread for this article