Posted by: Poonte May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
गाना राँरो मत्त भन्नि के रे, दाम राख्नि कोई नि नाई! दुई-चार खिल्लि चुरोस, २-४ बोतल खोएबिर्को, गोटा चा-पाँच्टा कपाल, जे भइ नि बडो कल्याण हुने थो के रे! पुरानै भए नि च्यात्ति नसकेको पेटिकोट बक्सिए त चौतारीका महिलाहुरले, मेरी धोबिनी बिसित्तै रमाऊँथिन् होली।

हुन त व्यवसायिक गायक त हुईन के रे, कईले काईं रमईलोलै जबरजस्ति गाईन्च। रुचाईदिनु हुने सबैलै पैताला देखिको धन्नेवाद है! निसेको आन्द्रैदेखिलै त जित्नै परो!

अब आज र भोली त बिसित्तै छ्यासत हुनेछ अरु नै काम्मा। मिल्यो भुने छिरम्ला, होईन भुने मिलेको दिन पैचो तिरम्ला!

माथीबाट को आयो
सालको पात बजाऊँदै
हितकारी मुयालाई बोलाऊँदै
ओऽऽऽऽऽऽऽऽ हितकारी मुयालाई बोलाऊँदै!
Read Full Discussion Thread for this article