Posted by: hetterika!! May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
फ्याण्टे, पूण्टे दाइको गीत यो चौतारीको टाउकाँ छ, प्ले बटन थिचेर सुन्न सकिन्छ, तेतैतिर डाउनलोड गर्ने बटन पनि छ, आफ्नो कम्पुटराँ डाउनलोड गरेर सुने नि हुन्छ।
त्यो आर्को गीत चैं भेट्टाउन अलि गारै होला जस्तो छ, म खोजुम्ला। 
 
मुन्नी, कतातिर हो? रात बिरात चौतारीमै देख्दैछु त?
Read Full Discussion Thread for this article