Posted by: urfrenrites May 23, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हरि, यो छ नि असाध्य पुरानो गीत हो के, कसले गाएको थाहा छैन, तर एस्तो छ शब्दहरु,

माया गयो झन पर पर, नौ डाँडा काटेर कुन शहर,
जाने गयो परदेश तिर माया साथै लिएर गएन,
बाचौ भने खातिर कसको अब उसको भरोसा भएन

सबै याद् भएन, तर यो गीत सुन्न पाए मेरो जिबनमा फेरि घाम लाग्थ्यो कि?

खोइ पुन्टेको गीत कहाबाट सुन्ने हो?
Read Full Discussion Thread for this article