Posted by: world_map May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
के गर्नु नेउची ज्यू, यस्तै छ जिन्दगी, बरू तपाइहरू चौतारी जमघट गर्नुहोला भोजमा अनि फोटू टाँस्नुहोला यहाँ। म चैं अर्को पाली आउने कोसिस गर्छु।
Read Full Discussion Thread for this article