Posted by: world_map May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
हो मुन्नी, सबैले सबैलाइ फुन गर्ने।;) हाम्रो चौतारी अन्तरजालो(internet) मा मात्र सिमीत नभएर च्याट र फूनमा पनि छाइसक्यो। अब चाँडै नै चौतारी जमघट नि हुने आशामा छु। लौ त यति भन्दै मेरो दुइ शब्द यहीं टुङ्ग्याउँछु। धनियाँवाद।
 
P.S. धागो तान्दै गरूम् है, ५०० पुगेपछि मीठो गीत सुन्न पाइन्छ। :P
Read Full Discussion Thread for this article