Posted by: Rahuldai May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
लौ हरि अब नयाँ चौतारि राम्रो सङ कमिशन न खाई बनाउ क्या र, अब आफु हिड्यो प्रौढ शिक्षा को किलासमा। खैरेनी मास्टरनानी बडा कडा छ, हेर्दै बोक्सी जस्तो। गाली खानु भन्दा अगावै पुग्नु छ। अहिलेलाई तारेमाम्।
Read Full Discussion Thread for this article