Posted by: Gunte May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
मैले त माचा हैन आज कुखुरा खाएँ। हि हि :) मलाइ त कुखूरी काँ भनेर कराउन मन लायो।
 
कुखुरी काँ
बासी भात खाँ
कोइ मेरो बासी भात?
बिरालोले खायो.....
 
निस् बुरोलाइ लोला हान्नु परो कि क्या हो? :P
 
अय्याऽऽऽ!!! नेउची र ठूलीले मोलाइ spank गरे। बचाऊऽऽऽ बचाऊऽऽऽ :P
Read Full Discussion Thread for this article