Posted by: Poonte May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
(स्वाँ स्वाँ स्वाँ)

हन ए, गाम्ले हो! भउते काजी काँ सम्मुन् आईपुगे? पहरा राख्दै अर है! भैंसीको सिङ्गाँ नि तो तार जोड्न बाँकी छ अब। तो सिङ् समा'र, भेंसीको कन्डाँ चढेर, तो तार नाघ्न खोज्न बेर छैन तेस्को!

खबरदार भन्देऊ के रे कोसैको नजराँ देखा परि हाले भुने।

मेरी धोबिनी कै च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोटको कस्सम्, तो तार छोए कि त करेनले चईनी हुत्ता'र सिधै मदनवाको ससुराली पुराईदिन्छ। उसको त चा-चाट्टा साली छन् अरे। कुरो सुनेर फिरि गामका अल्लारेहुर, चित्रे, नेउचे, हरि, बृद्ध अल्लारे बिर्खे, अब त गालउ नि र'च, को को अरु छन्, जानी जानी तार छुन आउलाऊ नि! मदनवाको ससुराली पुगिन्छ भुनेर। त्याँ नि धेरै भिडभाड नगर्दिम् के रे, सब कुरो को ताल मेल मिलेसि, अलि फुर्सद पाएसि त हामी नि जाने बिचाराँ छु तेता। साईनै गाँस्न पाए त ओखती सोखती नि सित्तैआँ दिन्थे कि देसि ले?

ऊफफफफफफफफफ, साली को भाई कुम्लेले लाईन चोर्न मद्दत नगरेका भए त काँर मैले मत्र सक्नु नि यत्रो काम? धन्ने हो साली को भाई कुम्लेको नि! ईस्कुलाँ बिजुली फिटिङ्-सिटिङ् के जाति हो पढेका भुन्थे, बल्ल काम आएच!

लु त, पहरा राख्दै अरम्। मेरो ता अब भरै साँझ मत्र झुल्कने मौका मिल्छ।

अनि केरे, मदनवा! माफ पाम के रे तालुआँ सुर्जे टल्केर चईनी तिम्रै आँखा खाईदेछु। बरु, भउतेलै तिम्री साली संग कुरो नि चलाउन थियो, यई तालुआँ, अलिछिनाँ दिउँसोको चकमन्न घामले रन्केसि, दुईटा अण्डा पोच बना'र खुवाम्ला के रे। जे सिताऽ पोई कि!

बाई बाई!
Read Full Discussion Thread for this article