Posted by: Rahuldai May 21, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
ए पुन्टे बुडा बर्थडे केक फेडक्स गरेर पठाइदेउ नभए यसो चौतारीमा त टास केटा केटी केक खान कस्तो रहर गर्दैछन । कति पैसो लुकाउछौ, कुइएर नि ढुसी लाइ सक्यो होला । अहिले यहिं तारेमाम्, टिरेन् छुट्ला फेरि।
Read Full Discussion Thread for this article