Posted by: vowels2006 May 20, 2007
प्रचन्डको अल्टिमेटमले सरकार हल्लियो
Login in to Rate this Post:     0       ?        
नेकपा माओबादीका अध्यक्ष प्रचण्डले दिएको २४ घन्टे अल्टिमेटम नसकिदै सरकारले नेकपा माओबादिका जनशेनाको शिविरको व्यवस्थापनकार्य तत्काल शुरुगर्ने सहमति गरेको छ । प्रधानमन्त्रि गिरिला प्रसाद कोइराला, शान्ति तथा पुन: निर्माणमन्त्रि राम चन्द्र पौडेल, सुचना तथा सञ्चारमन्त्रि क्रिष्ण बहादुर महरा र ग्रिहमन्त्रि क्रिष्ण प्रसाद सिटौलाबीच शनिवार भएको अनौपचारीक छलफलमा तत्काल शिविर व्यवस्थापन र लडाकुहरुलाई भत्ता उपलब्ध गराउने रबारेमा सहमति भएको छ । संयुक्त राष्ट्रसंघमा दर्ता भएका ३० हजा ८ सय ५२ जना लदाकुलाई दैनिक १०० रुपैयाका दरले भत्त उपलब्ध गराउने माओबादी लडाकु बस्ने ७ वटा शिविर र २१ वटा उपशिविरकालागि एकहजार घर निर्माणगर्न गर्ने निर्णय तत्काल कार्यान्यन गर्न सहमति भएको श्रोतले जनाएको छ । This is the situation in nepal.........what do u say about this? click here for more news http://www.nepalipress.com/
Read Full Discussion Thread for this article