Posted by: Rahuldai May 19, 2007
Login in to Rate this Post:
0
?
दिनभरिमा दुइ चार जना
नमे, हरि , दुर्गे र चना
लौन के भयो हाम्रो चौतारिलाई
खै के भनुं अब् आफ्नै दौतरिलाई