Posted by: nepalean May 19, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
राहुल दाइ रात भरी जता लडे पनि सबेरै चौतारीमा मर्निगं वाक गर्न आइपुग्दा रैछन । यो हाउडे नया मुन्छे हो कि क्या हो ? ल बस हड बड नगरी चौतारीमा । चिप्ले तिम्रा गामका कुखुरा सारै मिठा छन, यसो चौतारीतिर झर्दा अलि कति पोको पारेर ल्यानु पर्यो । तिमी पनि इलिन्जियर भ चौ के रे ;)
Read Full Discussion Thread for this article