Posted by: Birkhe_Maila May 19, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरिष गुरुको गजल शायद सुरा हो कि? रात छिप्पिए पनि पढन करै लाग्छ! :) म शब्दमा हराउँछु! र गुरुको यो हरफ- "चेतना अपहरण भएको" ....गजबै लाग्यो। शुभरात्री!
Read Full Discussion Thread for this article