Posted by: sumedhu May 18, 2007
ADB's Melamchi Withdrawal Warning!!
Login in to Rate this Post:     0       ?        
YCL is currently actively involved in रक्त चन्दन business. तिनीहरू जंगलमा बस्दा र त्यहाँबाट चन्दन तस्करीमा लागेकाहरूको राम्रो जानकारी भएकाले नै अहिले उसले जहाँ पुगे पनि रक्त चन्दन नबिराई फेला पर्ने गरेको छ । त्यसैले यो चन्दन बिजिनेसबाट वा सि एललाई छुटाएर, घरघरमा पानी पुर्‍याउने काम काम गराउन खोज्ने कुरमा मलाई त दरवारको षडयन्त्र छ जस्तो लाग्यो हौ , सायमीजि ।
Read Full Discussion Thread for this article