Posted by: Rahuldai May 18, 2007
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु। आज को शुक्रबार त चौतारि बार् मै होला जस्तो छ। सबै जना रमाइलो गरि राक्या रैछन्। यो बुढो नि सामेल् भएं अब त।
मदनवा लाई पहिलो तारेमाम् अनि स्वागत छ।
तिरु झुल्केछ, चौतरि टल्के छ।
राम चन्द्र कता बेपत्ता भाको, फुन कुर्दा कुर्दा मुर्दा हुन बाकि रह्यो।
नेप्चे, ठुली, समिधा, चना सबलाई तारेमाम्।