Posted by: chanaa_tarkaari May 18, 2007
Dolalghatko Machhaa
Login in to Rate this Post:     0       ?        
थुलि माछा मन पर्दैन रे? पख तिम्लाइ म एकदिन हाम्रो घरको माछा ख्वाउँला, त्यसपछि तिमी सपनामा पनि माछा माछा भनेर बर्बराउने होला नि :) कस्तो मिठो हुन्छ, तिमी त माछा भन्दा माछाको काँडासित डरायो जस्तो छ ।
Read Full Discussion Thread for this article