Posted by: chanaa_tarkaari May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
अरे मदनवा, तारेमाम छ है चना को, (जिम्माल बुढा ले चतुरे भनेर हैरान पार्छन हौ मलाइ) कुन गामबाट चोतारि गावँमा झरिलिएछ नि? खानावाना खाइलियो त ? थुलि फलाम को रे ? ल चित्रेलाइ कुन रोग लागेछ नि, फलामलाइ हिरा देख्न थाल्यो गाँठे । मदनवाको स्वास्थचौकिमा नोकरि छ अरे, जीवनजल खान दियो भने चित्रेको आँखामा लाग्या रोग ठीक हुन्थो कि ? तिरुले के कथा हालेको हो? बुझे त मरिजाम ।
Read Full Discussion Thread for this article