Posted by: Nepal ko chora May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
अरे मदनवा, तिमी ले मेरो सयरी सुनी लिएछ रे। तिमी पनि तराइ से आको जस्तो छ। तिमी जो छ त्यो हाम्रो कुमलवाको साथी जस्तो छ। तिम्रो बोली जो छ नि कुमलवा को जस्तै लाग्यो। हाम्रो कुमवला को के छ रे खबर? आज्कल त गायाब नै भै गएछ केटो त। :-)
Read Full Discussion Thread for this article