Posted by: chipledhunga May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
चौतारीमा के गन्हायो भनेको त जिम्म्वालको डकार रहिछ। तिरुसँग पनि कति दिनपछी भेट भो भनेर दङ्ग परेको पेट दुखोस् भनेर सरापेकी रहिछ अर्को धागोमा। दिनै बिग्रियो आफ्नो।
Read Full Discussion Thread for this article