Posted by: world_map May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
खै त मेरो प्रश्नको जवाफ कसैले दिनुभएन नि? त्यो जात्राको ओरिजिनल नाम के हो? हा हा हा! यो गीत त मैले फस्ट ट्याम हेरेको आज, कस्तो हाँसो लाग्यो। पाटन ढोकैमा रे! :D
Read Full Discussion Thread for this article