Posted by: Gautam B. May 18, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
आज कवितालाई 'गजलजस्तै छोटो, गजलजस्तै मिठो' बनाउने एउटा नयाँ प्रयास राख्दैछु। "बादलहरु" विस्मृतिको एक कुनामा दर्केर बर्सिन तयार छन् कल्पनाको एक कुनामा उडान भर्न तयार छन् बादलहरुको समुद्रमा पौडिरहेका बादलहरु बादलहरुको समुद्रमा तैरिरहेका बादलहरु घना-घना छन् बादलहरु घना-घना बादलहरु।
Read Full Discussion Thread for this article