Posted by: raascal May 18, 2007
सम्भोग के हो र किन पुरुषमात्र दोषि ?
Login in to Rate this Post:     0       ?        
"सम्भोगले पुरुषपुरुष अथवा स्त्रीस्त्रीबीचको सम्बन्धलाई नभएर स्त्री र पुरुषको सम्बन्धलाई ब्याख्या गरेको छ ।" kahaa byakhyaa garieko cha??? sabai kuro bujhiyo pani.... satisfactory explanations pani paaiyo...... tara two main important thesis statement haru chaahi explain nai nagaree chodidiney??? Please explain further: "सम्भोगले पुरुषपुरुष अथवा स्त्रीस्त्रीबीचको सम्बन्धलाई नभएर स्त्री र पुरुषको सम्बन्धलाई ब्याख्या गरेको छ ।" "हाम्रो समाजले त्यसमा पनि मूलतः स्त्री वर्गले सम्भोग पुरुषका लागि वढी आवश्यक छ र यौनजन्य कृयाकलापमा जहिले पनि पुरुष नै वढी दोषि भएको आरोप लागिरहेको छ । किन ?"
Read Full Discussion Thread for this article