Posted by: nepalean May 17, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
मिस तपाइको देवरजी को बखान गाको नि । हुन त भउतेको बखान माइक लार बोल्दा नि सकिन्न म साझा टाइप गरेर कसो गरी सकुला ? अनि मानवि त खोइ तर त्यो सिम्पस चाइ नक्कली पुजा साबून हो कि जस्तो लाग्यो के । मिसले अली बढि मेसो पाउनु भथ्यो कि भनेर तपाइको पछि लागेको के बुझ्नलाइ ।
Read Full Discussion Thread for this article