Posted by: nepalean May 17, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
ए ठुली नमे हजुर ठिक ठाक होइनसिन्छ ही ही ही अब नेपाली ठुली संगै सिक्नु पर्ला जस्तो छ। नेपाल जानु भन्दा पैला एउ चोटी फुन हान भनेको ठुली त बेपत्ता । मलाइ के ल्यायो हो नेपाल बाट ? ढिलै भए पनी मागेको के ।
Read Full Discussion Thread for this article