Posted by: Poonte May 17, 2007
Login in to Rate this Post:
0
?
मुलाई नि थिच्न खोजे थे के रे, मेरो चिल्लो तालुआँ चिप्लेर निसे बज्जे त ग्वारलाम् गुर्लुम् भुईंआँ लडो। समुको बाहुलीआँ त म मत्रै! यस्तो भाग्गे नि हुँदो र'च, नारन्! यसै निधार ठुलो भा' त होईन होला के रे।