Posted by: Rahuldai May 17, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
वा वा मिस वा वा, पहिला त तारेमाम्। सुनार् को सय चोट् लोहार् एक् चोट् भनेको यहि हो। लेख्नु त यस्तो भाव पो लेख्नु। नतमस्तक छु मिस को सिर्जना सङ। मिस भनेको मिस् नै हो, बिद्यार्थि सधै ं स्टुडेण्ट् नै हुन्छ भन्छन्, सत्य रहेछ।
Read Full Discussion Thread for this article