Posted by: Poonte May 17, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
गोताएं चईं आशिर्वाद दिने बेलाँ टुप्लुक्क आईपुग्छन्। अरु बेलाँ कता अन्मरिने ग-या छ, हँ? लु, मेरो नि आशिर्वाद के रे हरिलाई। भिरबाट खसे, पंछी होउन्। पानीमा फसे, माछा बनुन्। बाघले लखेटे, हात्ती बनुन्। तरुणीले लखेटे, च्याप्पै पारुन्! :p
Read Full Discussion Thread for this article