Posted by: Birkhe_Maila May 16, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
स्वास्थे चउकि जान त हुन्तो के रे तर डर ला'र आम्नि के! पोर हाउँरो कैले घर्तिओ ठुलोबा स्वास्थे चउकि गा' रेछन उनलाई त कुन्नि के हो छेउरोउ (क्षय रोग) लाओ भनेर दिनैपिछ्छे स्वास्थे चउकिआँ ग'र ओखति खानै पर्ने अरे रे। के जाति डउस (DOTS ) भन्छन रे तेसरि ओखति खाने चलनलाई! मेलापात, भोज भतेर, घर ससुरालि केइ नि अर्न नपाम्ने रे दिनदिनै ओखति खान परेर! तेई भ'र डरा नि म! ठुलि, चाइन्जो भोटि भनेओ लाम्चो लाम्चो सारै मिठो माछा हो एउकिसिमको अनि नाठो भनेओ चाईँ आफ्नो पोई हुँदा हुँदै पिरेम परेओ अर्को लोउने मुन्छे हो! हन के सरि सरि भनेओ तिम्ले? हिजो क्यारेउ र?? कुरो बुझे मारिदिनु! हुन त हो ह ठुल्दाई, तिनपाने जस्तो ओखति केई नाईँ! लु भान्जा तिम्रै जिम्मामा भओ तिनपानेओ सुरसार अर्न मेलो! चित्रे क्यार्दै छौ?
Read Full Discussion Thread for this article