Posted by: world_map May 16, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! नियमित हाजिर हुन नसकेकोमा क्षमा चाहन्छु। हरी, राहुल दाइ, चिप्ले, ठूली, जिम्माल बा, नेप्चे, नमे, मिस दिदी के छ हालखबर? ठूली र जिम्माल बालाइ अहिले कस्तो छ? मेरो यौटा मन पर्ने गीत राख्दैछु, थो जोबन छंगुलागि ख: (यो जीवन तिम्रोलागि हो)। कति गाम्लेहरूले भाषा नबुझ्नु भएपनि संगीतले नै आनन्द दिनेछ भन्ने आशा गर्दछु। संगीतको कुनै भाषा हुँदैन भन्छन्। :)
Read Full Discussion Thread for this article