Posted by: hetterika!! May 16, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हो मामा, बेष्ट आईडिया भन्या चैं तीनपाने र तातोपानी हो, तीनपाने नपाए देशीदारु पनि चल्छ :) डोज पुराएर खानु पर्छ, ओखतीले नछुने कुरै छैन। चिप्ले, ठुल्दाइ नमस्कार है। ठुली क्या हो यस्तो, देखेनि नदेखेको झैं गर्दिने??
Read Full Discussion Thread for this article