Posted by: Rahuldai May 16, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
लौ न नि, जिम्माल् बाले के कुर गरेको यस्तो। रुघाले र सुगा नि खुस्किन्न, जिम्माल् बा त गाउं घरको स्वच्छ हावा मा कावा खांदै देश खाइसकेको मान्यबर्। जिम्माल् नि लाई बिन्तीगर्नु पर्‍यो जस्तो छ। जाबो तातो पानी मा अलिकति हल्दी र अलिकति नून राखेर खाए ठिक हुने रुघा सङ के बिघ्न डराएको हो। त्यो तातो पानी ले भएन नि साँझ तातो पानीमा २ पेग जति ह्विस्की मिसाएर आँखा चिम्म पारेर ग्याम्मे गर्नु पर्छ, रुघाको बाउ पनि जिन्दगिमा आउदिन भनेर टाप हुन्छ।
Read Full Discussion Thread for this article