Posted by: Nepal ko chora May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ तारेमाम है। पुन्टेदा, आम्ला नि फुर्सद मिलार हजुरको गाम तिर पनि। हेर न भनेको यो समिधी ले । :@ न त आफुले बोलाउनु छ। पुन्टे दाले बोलाउदा चाइ नेप्चेलाइ काहा मात्रै जानु पर्ने रे । कति न उसैले पर्स बाट पैसा निकालेर दिनु पर्ने जस्तो। :@ :@ यो समिधी लाइ किन मेरो तेस्तो डाहा लागेको होला। :P
Read Full Discussion Thread for this article