Posted by: Poonte May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
आम् न त आम्! भाई बुईनीहुर लाम् ला'र मेरो बस्ती तिर आम्, घुमाम्ला, ख्वाम्ला, रमईलो अरम्ला! अहिले चईं अब पैसो कमाम्न गएं म। यो समाज सेवाले नि कत्ति ट्याम खायो, हिसाब गर्दा पिसाबै आम्नि! दिन भर समाज सेवाको कामाँ स्वयम सेवक टोपलिएर, अब बल्ल रित्तो खल्ति भर्न तिर लागिम्। बाई बाई!
Read Full Discussion Thread for this article