Posted by: Poonte May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
तिम्रो फिलम हेर्नलाई तम्स्या'छन्, हेर्नलाई तम्स्या'छन् मुन्नि हिरोईन, हेर्नलाई बस्या'छन् बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई फिलमको नाम चईं, "मुन्नि बहन यम् बि बि यस्", "मुन्नि बहन यम् बि बि यस्" नेप्चे फस्यो, बिर्खेसंग फिलम हेर्न छैन क्याश्! बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई
Read Full Discussion Thread for this article