Posted by: manvi May 15, 2007
Login in to Rate this Post:
0
?
हैन मैले हेपेको हजुर लाइ हेपेको हजुरलाइ
साचो कुरो भन्देको सबैलाइ
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई! :D