Posted by: Birkhe_Maila May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
कालो टोपि कालै छ कोट नबोले नि हाँसिदेऊ के भो त लरिबरि लै, लरिबरि लै, यो जोबन तिम्रै हो जुनि भरि लाई! मङ्गलबारे जदौ! यो बिर्खे माईलाको!! ठुलि, भान्जा जदौ! जदौ! ठुल्दाई! ठुल्दाई को बिजुलीको कुरा सुनेको भर्खर परको एउटा गाउँमा! :)
Read Full Discussion Thread for this article