Posted by: chipledhunga May 14, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
सपनाभरि हाँसिरहन्छु बिपनाभरि रुन्छु दुई दिनको जिन्दगीमा कस्को माया पाउँछु कठै मैले के गर्नु सोमबारे जदौ यो बिर्खे माइलाको साहूले सार्है जोत्तायो हौ आज त, बल्ल बल्ल चिहाउन पाएँ। अरु गाम्ले पनि तेती बोल्या देखिन्न आज, किन रहिछ कुन्नी।
Read Full Discussion Thread for this article