Posted by: Pretty May 14, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
नमस्ते भुन्टे दाई, ठुल्दाई, हरी, यामे अनि ठुली!!! भुन्टे दाईले राखेको गीत सरै राम्रो रैछ, को हो त्यो नायिका? बार हाते पटुकीकै हो? हिरो चाहि फेरि त्यै ग्वाचु रैछ, हाम्रो ग्वाचुलाई भन्या हैन नि फेरि।
Read Full Discussion Thread for this article