Posted by: Rahuldai May 12, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु, शनिबारे जदौ! हेरिन क्रिक्रेट् रात अनि त्यस्माथि निद्रा प्यारो। दुष्ट छिमेकीले दुष्ट बंगाली सङ खेलेको खसै स्तरिय हुदैन, रात लाई लात मार्न। यामे गोतामे लगायत् सुस्तरि आउने, कहिले काहिं धाउने सबैमा अग्रिम तारेमाम्।
Read Full Discussion Thread for this article