Posted by: sayami May 12, 2007
How much $$$$$$$ Saan makes from sajha???
Login in to Rate this Post:     0       ?        
. फेरी निस्क्यो एउटा खुट्टा तान्ने बल बहादुरजी! सक्नु हुन्छ भने तपाइ सित्तैमा गर्नुस् न त। यसो मनशाय बुझ्दा तपाइको मनमा ममचा खानु अगाडि निस्कने र्‍याल त निक्कै जम्मा भैसकेको रहेछ। यस्तै लोभि र पापी मनले गरेर देश आजको स्थितिमा पुगेको हो पहिला तपाइको मनभित्रको फोहर मैला सफा गर्नुस् जरुर..... तपाइले यहि कुराको प्रशंसा गर्नु हुनेछ। . .
Read Full Discussion Thread for this article