Posted by: hetterika!! May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हो नमे, धर्तीमाताको हिसाब राखेर बल लाउदा कुरो मिल्या जस्तो छ। नेप्ची, यो गीत चैं भेट्टाउन गारो छ, म खोजम्ला, भेटें भने टाँसुम्ला। ठुल्दाइ कता लाए, खै दुष्ट छिमेकीको खेला हेर्न भरेङ राख्दिन्छन कि भनेको?? रात्रीभाषामा जदौ है।
Read Full Discussion Thread for this article