Posted by: lunnchtime May 11, 2007
RahualDai
Login in to Rate this Post:     0       ?        
गजलका नियम बारेमा अलिअलि मात्रै थाहा भएको हुंदा धेरै त भन्न सक्दिन तर मैले देखे अनुसार राहुल भाईका गजलमा भने अणुप्रास अरुका भन्दा बढी नै हुन्छन् र पढ्दा अरु मजा आउने खालका हुन्छन् ! राहुल जी साझामा सबभन्दा राम्रा गजलकार हुन् ! प्रयास गर्दै जानुस् मेरो शुभकामाना छ !
Read Full Discussion Thread for this article