Posted by: Birkhe_Maila May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
ठुलि! खै तिउँरो तो डाउडर सँअ मलाई भेटाउ न है? तालु देखुन ले' र पैताला सम्म सपै दुख्छ एउबाजि जचाउँन परो! :) सपैलाई फेरि जदौ! क्यार्नु जोत्ने खेत थपिने क्रम छ! आउँदै गरे मया नमारे!
Read Full Discussion Thread for this article