Posted by: Juggy May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हे़ऽऽऽऽऽऽऽऽऽऽऽऽ मरि लानु के छ र, आज याँ छु, भोली कल्लाइ था छ र!! यो ज्यानको के भरऽऽऽ, ये कान्छि च्वाप्प म्वाई खाम, पर पर न सरऽऽऽऽऽऽऽऽ!! सललल मर्स्याङ्ग्दि खोला फेरि भेट होला नहोला!! ठुलि, मुन्नि, राहुलदाइ र समस्त चौतारी बासीमा यो बिर्खे माईलाको शुक्रबारे जदौ!!! अनि जोगिलाई चाईँ झटारो! बज्जे जोगी तेस्को चिलिमले कप्डा जुम्मै जलिजावस!! : पि
Read Full Discussion Thread for this article