Posted by: Yahoooooo May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
सान्नानी खाए पनि पिए पनि । आजकाल ठुली सिकाको जस्तो चियामा केरा चोपेर खाने गरे देखि खाने र पिउने काम भको छ । हा हा पुण्टे दा...................यस्सो कुरो केलाउँदा त, ब्वारी नानीले टुप्पी नै रिङगा'र तह पारि घरको काम अहर्‌याउँछे जस्ती छे हाँरो चिप्लुलै, कठै! :p
Read Full Discussion Thread for this article