Posted by: Rahuldai May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
बाटो भुले पनि माटो न भुलम्। एक् युग पछि जोगी आएछ, चौतारि आज धन्न भएको छ। स्वागतम्। पूण्टेदा, बिर्खु अनि चिप्लुलाई तारेमाम्। रहरि रहरमा पिएं बिबश भएर पिएं सुखमा पिएं, दुखमा पिएं पिउंदिन पिउंदिन भन्दै पिएं
Read Full Discussion Thread for this article